Welcome to CTEVT Classified Scholarship Form Submission System 2080!


(वर्गिकृत (निःशुल्क) छात्रवृत्ति आवेदन फाराम २०८०)

बर्गीकृत (निःशुल्क) छात्रवृत्ति आवेदन फाराम भर्ने आवेदकहरुले ध्यान दिनु पर्ने कुराहरु :
१) नेपाल सरकारको सरकारी वा सामुदायिक बिद्यालय वा CTEVT को आङ्गिक विद्यालयबाट SEE/SLC/TSLC अध्ययन गरेको हुनुपर्नेछ ।
२) आवेदकले निजी बिद्यालय (Boarding School) बाट SEE/SLC/TSLC अध्ययन गरी बर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम भरेमा त्यस्तो आवेदकको फाराम स्वतः रद्ध हुनेछ र शुल्क फिर्ता गरिने छैन ।
Manuals :
1.) Scholarship Online (Classified) Entrance Form Fill-up Manual
2.)छात्रवृत्ति प्रवेश परीक्षा शुल्क जम्मा गरिने माध्यम:
  1. Pay Now (Connect IPS & Khalti Pay)
  2. Already Paid ( Khalti Pay)
    Khalti Payment Manual
डिप्लोमा/प्रमाणपत्र तथा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षा संचालन हुने मितिः २०८०।०५।०२


Select Application Type:
(आवेदन फारामको किसिम)