Welcome to CTEVT Classified Scholarship Form Submission System 2079!


(वर्गिकृत (निःशुल्क) छात्रवृत्ति आवेदन फाराम २०७९)

बर्गीकृत (निःशुल्क) छात्रवृत्ति आवेदन फाराम भर्ने आवेदकहरुले ध्यान दिनु पर्ने कुराहरु :
१) नेपाल सरकारको सरकारी वा सामुदायिक बिद्यालय वा CTEVT को आङ्गिक विद्यालयबाट SEE/SLC/TSLC अध्ययन गरेको हुनुपर्नेछ ।
२) आवेदकले निजी बिद्यालय (Boarding School) बाट SEE/SLC/TSLC अध्ययन गरी बर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम भरेमा त्यस्तो आवेदकको फाराम स्वतः रद्ध हुनेछ र शुल्क फिर्ता गरिने छैन ।

Application Deadline: 2079/05/11



Select Application Type:
(आवेदन फारामको किसिम)